भारतमा एकै दिन ६२ हजारमा कोरोना संक्रमण <p>काठमाडौं। छिमेकी भारतमा बितेको २४ घण्टामा ६२ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। मृत्यु हुनेको संख्या तीन सय १२ पुगेको छ।&nbsp;<br /> संक्रमणका कारण होली तथा शब&ndash;ए&ndash;बारातअधि महाराष्ट्र र दिल्लीजस्ता राज्यमा कडाइ गरिएको छ। महाराष्ट्रमा नाइट कफ्र्यु लगाइएको छ भने दिल्लीमा मिनी लकडाउन घोषणा गरिएको छ।(बीबीसी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्