काठमाडौँ। चीनले नेपाललाई उपलब्ध गराउने कोरोना खोपको ८ लाख डोज भोलि काठमाडौं आइपुग्ने भएको छ। 

खोपलगायतका सामग्री लिन सरकारले नेपाल एयरलाइन्सको ‘ए-३३०’ जहाज चीनको राजधानी बेइजिङतर्फ पठाएको छ। खोपहरू हिजो नै बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको नेपालको लागि चिनियाँ राजदूत हौ यान्छीले बताएकी छन्। 

चैत १ गतेको मन्त्रिपरिषद् बैठकले चीनले दिने कोरोनाविरुद्धको खोप ‘भेरासेल’लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।

" /> काठमाडौँ। चीनले नेपाललाई उपलब्ध गराउने कोरोना खोपको ८ लाख डोज भोलि काठमाडौं आइपुग्ने भएको छ। 

खोपलगायतका सामग्री लिन सरकारले नेपाल एयरलाइन्सको ‘ए-३३०’ जहाज चीनको राजधानी बेइजिङतर्फ पठाएको छ। खोपहरू हिजो नै बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको नेपालको लागि चिनियाँ राजदूत हौ यान्छीले बताएकी छन्। 

चैत १ गतेको मन्त्रिपरिषद् बैठकले चीनले दिने कोरोनाविरुद्धको खोप ‘भेरासेल’लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।

"> चीनबाट कोरोना खोपको ८ लाख जोड भोलि काठमाडौं आइपुग्ने: Dekhapadhi
चीनबाट कोरोना खोपको ८ लाख जोड भोलि काठमाडौं आइपुग्ने <p style="text-align: justify;">काठमाडौँ। चीनले नेपाललाई उपलब्ध गराउने कोरोना खोपको ८ लाख डोज भोलि काठमाडौं आइपुग्ने भएको छ।&nbsp;</p> <p style="text-align: justify;">खोपलगायतका सामग्री लिन सरकारले नेपाल एयरलाइन्सको &lsquo;ए-३३०&rsquo; जहाज चीनको राजधानी बेइजिङतर्फ पठाएको छ। खोपहरू हिजो नै बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको नेपालको लागि चिनियाँ राजदूत हौ यान्छीले बताएकी छन्।&nbsp;</p> <p style="text-align: justify;">चैत १ गतेको मन्त्रिपरिषद् बैठकले चीनले दिने कोरोनाविरुद्धको खोप &lsquo;भेरासेल&rsquo;लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।</p> <p style="text-align: justify;"><img src="/uploads/editor/2021-03-28/145309713COVID19 coronavirus vaccine from China1.jpg" /></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्