नेपाल–चीन सम्बन्ध एक कदम अगाडि बढ्योः प्रधानमन्त्री
<p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चीन सम्बन्ध एक कदम अगाडि बढेको बताएका छन्। </p>
<p>चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप बुझ्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणमा गरेको प्रयासको प्रशंसा गरे। आगामी दिनमा पनि चीनले थुप्रै खालको सफलता हात पार्नेमा प्रधानमन्त्री विश्वस्त छन्। </p>
<p>कोरोना महामारी नियन्त्रणमा चीन र नेपालका नीति समान रहेको बताए। जनताको जीवन नै पहिलो हो भन्ने नीतिका साथ महामारी नियन्त्रणमा नेपाल र चीन लागेको प्रष्ट पारे।</p>
प्रतिक्रिया दिनुहोस्