दोस्रो चरणको कोभिड-१९ बाट त्रसित नबन्नुहोस् – प्रवक्ता गुरुङ
<p>काठमाडौं। सञ्चार तथा सूचनामन्त्री पार्वत गुरुङले दोस्रो चरणको कोभिडबाट त्रसित नबन्न अनुरोध गरेका छन्। उनले यसबाट त्रसित नबनी व्यवस्थापन गर्नुपर्ने बताएका हुन्।</p>
<p>मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नेक्रममा दोस्रो चरणको कोभिड र उपत्यकाको वायु प्रदूषणबाट सचेत हुनुपर्ने तर त्रसित हुन नहुने बताए। वायु प्रदेशबाट जेष्ठ नागरिक र बालबालिका जोगिनुपर्ने भएकाले शैक्षिक संस्था बन्द गरिएको जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्