काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस नियन्त्रणसम्बन्धी स्वास्थ्य मापदण्ड पालना गर्न/गराउन सबै ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ। 

मन्त्रालयले हिजो सबै स्थानीय तहलाई एकसाथ पत्र पठाई स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन भनेको हो। 

छिमेकी राष्ट्र भारत र कतिपय युरोपेली मुलुकमा कोरोना संक्रमण दर पुनः बढ्न थालेपछि मन्त्रालयले स्थानीय तहहरूलाई यस्तो निर्देशन दिएको हो। 

" /> काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस नियन्त्रणसम्बन्धी स्वास्थ्य मापदण्ड पालना गर्न/गराउन सबै ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ। 

मन्त्रालयले हिजो सबै स्थानीय तहलाई एकसाथ पत्र पठाई स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन भनेको हो। 

छिमेकी राष्ट्र भारत र कतिपय युरोपेली मुलुकमा कोरोना संक्रमण दर पुनः बढ्न थालेपछि मन्त्रालयले स्थानीय तहहरूलाई यस्तो निर्देशन दिएको हो। 

"> सबै स्थानीय तहलाई स्वास्थ्य मापदण्ड पालना गराउन निर्देशन: Dekhapadhi
सबै स्थानीय तहलाई स्वास्थ्य मापदण्ड पालना गराउन निर्देशन <p style="text-align: justify;">काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस नियन्त्रणसम्बन्धी स्वास्थ्य मापदण्ड पालना गर्न/गराउन सबै ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ।&nbsp;</p> <p style="text-align: justify;">मन्त्रालयले हिजो सबै स्थानीय तहलाई एकसाथ पत्र पठाई स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन भनेको हो।&nbsp;</p> <p style="text-align: justify;">छिमेकी राष्ट्र भारत र कतिपय युरोपेली मुलुकमा कोरोना संक्रमण दर पुनः बढ्न थालेपछि मन्त्रालयले स्थानीय तहहरूलाई यस्तो निर्देशन दिएको हो।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्