काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भारतबाट नेपाल प्रवेश गर्ने सबै विन्दुहरूमा हेल्थ डेक्स राखी स्वास्थ्य परिक्षण गर्न सम्बन्धित स्थानीय तहहरूलाई भनेको छ।

मन्त्रालयले सम्बन्धित सबै स्थानीय तहहरूलाई हिजो पत्र पठाई ज्वरो आएका यात्रुहरूको मलेरियाको आरडिटी र कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन भनेको हो। 

स्वास्थ्य परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएकाहरूको उपचार व्यवस्थापन स्वास्थ्य संस्था तथा अस्पतालसँग समन्वय गरी गराउनसमेत भनिएको छ। 

" /> काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भारतबाट नेपाल प्रवेश गर्ने सबै विन्दुहरूमा हेल्थ डेक्स राखी स्वास्थ्य परिक्षण गर्न सम्बन्धित स्थानीय तहहरूलाई भनेको छ।

मन्त्रालयले सम्बन्धित सबै स्थानीय तहहरूलाई हिजो पत्र पठाई ज्वरो आएका यात्रुहरूको मलेरियाको आरडिटी र कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन भनेको हो। 

स्वास्थ्य परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएकाहरूको उपचार व्यवस्थापन स्वास्थ्य संस्था तथा अस्पतालसँग समन्वय गरी गराउनसमेत भनिएको छ। 

"> प्रवेश विन्दुमा स्वास्थ्य परीक्षण गर : संघीय मामिला मन्त्रालय: Dekhapadhi
प्रवेश विन्दुमा स्वास्थ्य परीक्षण गर : संघीय मामिला मन्त्रालय <p style="text-align: justify;">काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भारतबाट नेपाल प्रवेश गर्ने सबै विन्दुहरूमा हेल्थ डेक्स राखी स्वास्थ्य परिक्षण गर्न सम्बन्धित स्थानीय तहहरूलाई भनेको छ।</p> <p style="text-align: justify;">मन्त्रालयले सम्बन्धित सबै स्थानीय तहहरूलाई हिजो पत्र पठाई ज्वरो आएका यात्रुहरूको मलेरियाको आरडिटी र कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन भनेको हो।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएकाहरूको उपचार व्यवस्थापन स्वास्थ्य संस्था तथा अस्पतालसँग समन्वय गरी गराउनसमेत भनिएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्