ब्राजिलमा एकैदिन झण्डै चार हजार कोरोना संक्रमितको मृत्यु
<p>काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा एकैदिन झण्डै चार हजारको मृत्यु भएको छ । पछिल्लो समयमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या ब्राजिलमा सबैभन्दा बढी रहेको छ । </p>
<p>कोरोना संक्रमितको दोस्रो धेरै संख्या रहेको ब्राजिलमा २४ घन्टामा ३ हजार ९५० जनाको मृत्यु भएको छ भने ८९ हजार दुई सय जना नयाँ संक्रमित थपिएका छन् ।</p>
प्रतिक्रिया दिनुहोस्