यी १० चिज जसले इम्युनिटी बढाउँछन्
<p>काठमाडौं। कोरोना महामारी संसारभर कायमै छ। यो अवस्थामा हामीले इम्युनिटी बढाउनु आवश्यक छ। </p>
<p>सबैभन्दा बढी अमिला फलफूल(सुन्तला, कागतीजस्ता)हरुले मानिसमा इम्युनिटी वृद्धि गर्ने अध्ययनहरुले सिद्ध गरेका छन्।</p>
<p>डल्ले रातो खुर्सानी(हरियो पनि), ब्रोकली र लसुन पनि मानव शरीरलाई तन्दुरुस्त राख्न उपयोगी मानिन्छ। अदुवा, बदाम, ग्रिन ब्ल्याक टी, बेसार, दही र पालुंगोलगायतका खानेकुराले हाम्रो इम्युनिटी बढाइदिन्छ।</p>
प्रतिक्रिया दिनुहोस्