काठमाडौं। कोरोना रोकथामका लागि एन्टिबडी डेभलप हुन पर्याप्त समय आवश्यक पर्छ। त्यसैले भ्याक्सिन लगाएका व्यक्तिमा पनि कोरोना देखिनसक्ने जोन हप्किन्स विश्वविद्यालयले बताएको छ।

कतिपयलाई भ्याक्सिन लगाउनुअघि नै कोरोना भइसकेको हुन सक्छ। अहिले भ्याक्सिनको पहिलो डोजको क्रम अधिकांश मुलुकमा चलिरहेको छ, जबकि यसको दोस्रो डोज आवश्यक पर्छ। 

भ्याक्सिनेसनपछि पनि कोरोना देखिनुलाई ‘ब्रेकथ्रु केस’ भनिन्छ, यस्तो हुनु सामान्य भएको चिकित्सकहरूको भनाइ छ।
 

" /> काठमाडौं। कोरोना रोकथामका लागि एन्टिबडी डेभलप हुन पर्याप्त समय आवश्यक पर्छ। त्यसैले भ्याक्सिन लगाएका व्यक्तिमा पनि कोरोना देखिनसक्ने जोन हप्किन्स विश्वविद्यालयले बताएको छ।

कतिपयलाई भ्याक्सिन लगाउनुअघि नै कोरोना भइसकेको हुन सक्छ। अहिले भ्याक्सिनको पहिलो डोजको क्रम अधिकांश मुलुकमा चलिरहेको छ, जबकि यसको दोस्रो डोज आवश्यक पर्छ। 

भ्याक्सिनेसनपछि पनि कोरोना देखिनुलाई ‘ब्रेकथ्रु केस’ भनिन्छ, यस्तो हुनु सामान्य भएको चिकित्सकहरूको भनाइ छ।
 

"> भ्याक्सिन लगाएपछि पनि कोरोना देखिनु ‘सामान्य’: Dekhapadhi
भ्याक्सिन लगाएपछि पनि कोरोना देखिनु ‘सामान्य’ <p style="text-align: justify;">काठमाडौं। कोरोना रोकथामका लागि एन्टिबडी डेभलप हुन पर्याप्त समय आवश्यक पर्छ। त्यसैले भ्याक्सिन लगाएका व्यक्तिमा पनि कोरोना देखिनसक्ने जोन हप्किन्स विश्वविद्यालयले बताएको छ।</p> <p style="text-align: justify;">कतिपयलाई भ्याक्सिन लगाउनुअघि नै कोरोना भइसकेको हुन सक्छ। अहिले भ्याक्सिनको पहिलो डोजको क्रम अधिकांश मुलुकमा चलिरहेको छ, जबकि यसको दोस्रो डोज आवश्यक पर्छ।&nbsp;</p> <p style="text-align: justify;">भ्याक्सिनेसनपछि पनि कोरोना देखिनुलाई &lsquo;ब्रेकथ्रु&nbsp;केस&rsquo; भनिन्छ, यस्तो हुनु सामान्य भएको चिकित्सकहरूको भनाइ छ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्