यत्ति गर्नुस्, तपाईंको शरीरको तौल घट्छ

काठमाडौं। शरीरको तौल कम गर्नु र नियन्त्रण गर्नु फरक कुरा हुन्। केही वैज्ञानिक टिप्स यस्ता छन्ः

–तौल कम गर्न दैनिक पाँच सय क्यालोरी कम गर्नुस्।

–डाइटमा एकैपटक परिवर्तन नगरी सक्नेसम्मको कटौतीमा लाग्नुस्।

–फलफूल र सागसब्जी बढी खानुस्। यसले तौल घटाउने मात्र होइन, स्वस्थ पनि राख्छ।

–डाइटमा बढीभन्दा बढी फाइबरयुक्त खानेकुरा खानुस्।

–घिउ, नौनीको सट्टा सरस्युँ र जैतुनको तेल प्रयोग गर्नुस्।

प्रतिक्रिया दिनुहोस्