कोरोना संक्रमणपछि सचिन तेन्दुलकर अस्पताल भर्ना <p>काठमाडौं। पूर्व भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर अस्पतान भर्ना भएका छन्। कोरोना संक्रमण पुष्टि भएका तेन्दुलकरले एक ट्विट मार्फत आफू अस्पताल भर्ना भएको बताएका हुन्।&nbsp;</p> <p>सचिनले आफू डाक्टरहरुको सल्लाहमा अस्पताल भर्ना भएका बताएका छन्। सचिनलाई २७ मार्चमा कोरोना संक्रमणको पुष्टि भएको थियो।&nbsp;</p> <p>सचिन अन्तर्राष्ट्रिय क्रिकेटमा १०० शतक प्रहार गर्ने एकमात्र ब्याट्सम्यान हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्