‘कोभिड बीमा’ योजना सच्याउँदै सरकार
<p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बीमा सच्याउने समय आएको बताएका छन्। उनले आज मेलम्चीको उद्घाटन गर्ने क्रममा स्वाब परीक्षण र उपचार निःशुल्क गरेपछि बीमा गर्न जरुरी नरहेको बताए।</p>
<p>उनले भने, “तर, हडबडीमा बीमा पनि भयो। अब त्यसलाई सच्याउने समय आएको छ, सच्याएर अगाडि बढ्छौं।”</p>
प्रतिक्रिया दिनुहोस्