काठमाडौँ। गत २४ घण्टामा १७९ कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ३,५६५ को स्वास्थ्य परीक्षण गरिएको थियो।

यससँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २,७७,६४० पुगेको छ। विवरणअनुसार सबैभन्दा बढी वाग्मती प्रदेशमा १०६ जना सङ्क्रमित भएका छन्। गण्डकीमा ३३, लुम्बिनीमा १६, सुदूरपश्चिममा १२, कर्णालीमा एक, प्रदेश १ मा ९ र प्रदेश २ मा २ जना सङ्क्रमित भएका छन्। 

रासस

" /> काठमाडौँ। गत २४ घण्टामा १७९ कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ३,५६५ को स्वास्थ्य परीक्षण गरिएको थियो।

यससँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २,७७,६४० पुगेको छ। विवरणअनुसार सबैभन्दा बढी वाग्मती प्रदेशमा १०६ जना सङ्क्रमित भएका छन्। गण्डकीमा ३३, लुम्बिनीमा १६, सुदूरपश्चिममा १२, कर्णालीमा एक, प्रदेश १ मा ९ र प्रदेश २ मा २ जना सङ्क्रमित भएका छन्। 

रासस

"> पछिल्लो २४ घण्टामा १७९ कोरोना सङ्क्रमित: Dekhapadhi स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ३,५६५ को स्वास्थ्य परीक्षण गरिएको थियो।
  • यससँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २,७७,६४० पुगेको छ।
  • ">
    पछिल्लो २४ घण्टामा १७९ कोरोना सङ्क्रमित <p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा १७९ कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ३,५६५ को स्वास्थ्य परीक्षण गरिएको थियो।</p> <p style="text-align: justify;">यससँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २,७७,६४० पुगेको छ। विवरणअनुसार सबैभन्दा बढी वाग्मती प्रदेशमा १०६ जना सङ्क्रमित भएका छन्। गण्डकीमा ३३, लुम्बिनीमा १६, सुदूरपश्चिममा १२, कर्णालीमा एक, प्रदेश १ मा ९ र प्रदेश २ मा २ जना सङ्क्रमित भएका छन्।&nbsp;</p> <p style="text-align: right;"><em>रासस</em></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्