सीमानाकामा एन्टिजेन परीक्षण, आज ६८ जना पोजिटिभ
<p style="text-align: justify;">काठमाडौँ। छिमेकी देश भारतमा कोरोनाको थप सङ्क्रमण फैलिएपछि सीमानाकामा एन्टिजेन परीक्षण थालिएको छ। सो परीक्षणअनुसार आज कूल ६८ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ। </p>
<p style="text-align: justify;">सरकारले बेलहिया रुपन्देही, गड्डाचौकी कञ्चनपुर, जमुनाह बाँके, कृष्णनगर कपलिवस्तु र त्रिनगर कञ्चनपुरमा एन्टिजेन परीक्षण गरेको छ। </p>
<p style="text-align: right;"><em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्