हृदयघात भएपछि र्यापर डीएमएक्स अस्पताल भर्ना <p>काठमाडौं। अमेरिकी ५० वर्षीय &yen;यापर डीएमक्सलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ। न्युयोर्कको ह्वाइट प्लेन्सस्थित आफ्नै घरमा रहेको बेला उनलाई हृदयघात भएको थियो। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनलाई शुक्रबार हृदयघात भएको उनका वकिल मुर्रे रिचम्यानले जनाएका छन्।&nbsp;<br /> डीएमएक्सको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको रिचम्यानले बताए। उनको स्वास्थ्य अवस्थाको बारेमा आपूmलाई जानकारी भए पनि अहिले केही नबताउने रिचम्यानको भनाइ छ।(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्