५६ जनाको एन्टिजेन परीक्षणको नतिजा पोजिटिभ
<p>काठमाडौं। शुक्रबार र शनिबार भारतबाट फर्केका व्यक्तिको एन्टिजेन परीक्षण गर्दा ५६ जनाको नतिजा पोजिटिभ आएको छ।<br />
शनिबारमात्रै सीमानाका भएर फर्केका सात सय ६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। परिक्षण गरिएकामध्ये ३२ जनाको परीक्षणको नतिजा पोजिटिभ आएको हो।<br />
एन्टिजेन पोजिटिभ आएका सबैलाई धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा राखिएको छ। एन्टिजेन परीक्षणमा १४ वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्मको नतिजा पोजिटिभ आएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्