भिटामिन ‘डी’ले कोरोनाबाट जोगाउँछ?
<p>काठमाडौं। भिटामिन डीले हड्डी, दाँत र मांसपेशीहरु मजबुत पार्छ र मानिसलाई स्वस्थ्य राख्छ। वैज्ञानिकहरुका अनुसार यसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ।<br />
वैज्ञानिहरु भिटामिन डीको कमीले शरीरमा कोरोना भाइरस प्रवेश गर्न सक्ने बताउँछन्। त्यसैले उनीहरु कोरोनाबाट बच्न डी पाइने खानेकुरा खान सल्लाह दिन्छन्। सूर्यको ताप, सोया, ओट्स, बदाम, भात, जुस तथा खाद्य तेललगायत फलफूल–तरकारीहरुमा यो पाइन्छ। विशेषगरी जीवजन्तुको मासुमा यसको प्रचुरता हुन्छ।(बीबीसी)</p>
प्रतिक्रिया दिनुहोस्