बेलायतले बनायो पाँच मिनेटमा सकिने ‘हार्ट क्यान्सर’ उपचार प्रविधि
<p>काठमाडौं। हार्ट क्यान्सरका बिरामीलाई किमोथेरापी गर्न अढाइ घण्टा लाग्थ्यो। अब त्यसका सट्टा पाँच मिनेटमा दिन सकिने इन्जेक्सन तयार भएको एनएचएस इङ्ल्यान्डले आइतबार बताएको छ।</p>
<p>एनएचएसका क्लिनिकल निर्देशक (क्यान्सर) पिटर जोनसन भन्छन्, “नयाँ बनेको यो इन्जेक्सनले हार्ट क्यान्सरका बिरामीका लागि उपचार अवधि निकै घटाउन सक्छ।” कोरोना महामारीका बखत यो प्रविधि विकास गरिएको हो।</p>
<p>एजेन्सी</p>
प्रतिक्रिया दिनुहोस्