कोरोना संक्रमण बढेको स्वास्थ्यमन्त्रीको भनाइ <p>काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले जनस्वास्थ्य मापदण्डहरूलाई प्रभावकारी ढङ्गले पालना गर्न नसकिए आगामी जेठ र असारमा फेरि कोभिड संक्रमण उच्च विन्दुमा पुग्ने बताएका छन्।</p> <p>सोमबार मात्रै ४,५३६ जनाको पीसीआर परीक्षण गरिएकोमा २६७ जना पोजेटिभ देखिएको बताए। उनले कोरोना संक्रमण फैलिन थालेको बताए। नियन्त्रणका लागि तत्काल जनस्वास्थ्य मापदण्डहरूलाई पालना गर्न उनको सबैलाई आग्रह छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्