यी व्यक्तिहरूले लगाउन पाउनेछन् चिनियाँ खोप (सूचीसहित)

काठमाडौँ। काठमाडौँ जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले चिनियाँ खोप लगाउने व्यक्तिहरू तोकेको छ। अनुदानस्वरूप चीनले दिएको ८ लाख डोज खोप नेपाल आइसकेको छ।

समितिअनुसार सूची यस प्रकार छ–

१८-५९ वर्ष उमेर समूहका चीनमा अध्ययनरत विद्यार्थी

चिनियाँ सामग्रीको नेपाली व्यापारी

अत्यावश्यक सेवामा काम गर्ने व्यक्ति

होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधीव्यापार र यसका प्रतिनिधि

प्राध्यापकहरू

काठमाडौं जिल्लाभित्रका विद्यालयहरूमा कार्यरत शिक्षक-शिक्षिकालगायत अन्य कर्मचारी

प्रतिक्रिया दिनुहोस्