काठमाडौँ। अब काठमाडौँ उपत्यका प्रवेशका लागि अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ। आइतबारको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले यस्तो निणर्य गरेको हो।
नाकाहरूमा सम्बन्धित नगरपालिकाले परीक्षणका लागि हेल्थ डेक्सको व्यवस्थापन गर्नुपर्नेछ। समितिले एक-एकवटा आइसोलेसनको व्यवस्था गर्न पनि भनेको छ।
" />

">
काठमाडौं उपत्यका प्रवेशका लागि एन्टिजेन परीक्षण अनिवार्य: Dekhapadhi
काठमाडौं उपत्यका प्रवेशका लागि एन्टिजेन परीक्षण अनिवार्य
<p style="text-align: justify;">काठमाडौँ। अब काठमाडौँ उपत्यका प्रवेशका लागि अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ। आइतबारको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले यस्तो निणर्य गरेको हो। </p>
<p style="text-align: justify;">नाकाहरूमा सम्बन्धित नगरपालिकाले परीक्षणका लागि हेल्थ डेक्सको व्यवस्थापन गर्नुपर्नेछ। समितिले एक-एकवटा आइसोलेसनको व्यवस्था गर्न पनि भनेको छ। </p>