दर्जनभन्दा बढी बलिउड कलाकारमाथि कोरोनाको दोस्रो लहरको प्रकोप
<p>काठमाडौं। भारतमा कोरोनाको दोस्रो लहरको चपेटमा दर्जनभन्दा बढी बलिउड कलाकार परेका छन्। केही दिनअघि अक्षय कुमार कोरोनाका कारण अस्पताल भर्ना भएका थिए।</p>
<p>दोस्रो लहर मानिएको कोरोनाबाट केही दिनभित्र आमिर खान, मनोज बाजपेयी, गोविन्दा, आलिया भट्ट, रणवीर कपूर, मिलिन्द सोनल, आर माधवन, बप्पी लाहिरी, सतिश कौसिक, सिद्धान्त चतुर्वेदी, तारा सुतारिया, रमेश तौरानी, कार्तिक आर्यन, भूमि पेडनेकर, विक्की कौशललगायत संक्रमित भएका छन्।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्