स्वास्थ्यका लागि चिप्लो दाल कि खस्रो? <p>काठमाडौं। बजारमा दुईथरी दाल पाइन्छ&ndash; देख्दा राम्रो चिप्लो र अर्को खस्रो(अनपोलिस्ड) अर्थात् झट्ट हेर्दा फोहोरजस्तो लाग्ने।&nbsp;</p> <p>उपभोक्ताको ध्यान चिल्लो(पोलिस्ड) दालमा गइहाल्छ। तर, स्वास्थ्यका दृष्टिले यो ठीक हो?</p> <p>दाल चिल्लो पार्न अर्थात् पोलिस गर्न र दाना आकर्षक बनाउन व्यापक प्रक्रिया अपनाउनुपर्छ।&nbsp;</p> <p>अनपोलिस्ड दालमा भुसजस्तो प्राकृतिक फाइबर हुन्छ। यसमा प्रोटिन हुन्छ र पाचन बलियो पार्छ। जबकि, पोलिस्ड दालमा पौष्टिक तत्व नष्ट भइसक्छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्