लकडाउन गर्ने मनस्थितिमा छैनौः स्वास्थ मन्त्री <p>काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड&ndash;१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन्।&nbsp;<br /> मंगलवार एक कार्यक्रममा मन्त्री त्रिपाठीले कोरोना रोकथामका लागि लकडाउन भन्दा पनि अन्य प्रभावकारी कदम चाल्न सरकार तयार रहेको उल्लेख गरे। सीमानाकामा आइसोलेसन र क्वारेन्टिन निर्माणको काम भइरहेकोले आतंकित नहुन उनले आग्रह गरे।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्