भारतमा थपिए १ लाख १५ हजार कोरोना सङ्क्रमित, ६३१ जनाले गुमाए ज्यान <p>काठमाडौँ। गत २४ घण्टामा विश्वभरमा सबैभन्दा धेरै भारतमा कोरोना सङ्क्रमित थपिएका छन्। भारतमा एक लाख १५ हजार २६९ सङ्क्रमित थपिएका छन्।&nbsp;</p> <p>वर्ल्डओमिटर्सले दिएको जानकारीअनुसार गत २४ घण्टामा भारतमा मात्र कोरोनाभाइरससम्बन्धी कारणले ६३१ जनाले ज्यान गुमाएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्