यी हुन् गत २४ घण्टामा उच्च सङ्क्रमण देखिएका पाँच देश (सूचीसहित)

काठमाडौँ। विश्वभर कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या १३ करोड ३० लाख नौ हजार ५५१ पुगेको छ। गत २४ घण्टामा विश्वभर पाँच लाख ७४ हजार ७५३ जना नयाँ सङ्क्रमित थपिएका छन्।

गत २४ घण्टामा सर्वाधिक सङ्क्रमण भारतमा एक लाख १५ हजार २६९ जनामा देखिएको छ। सर्वाधिक सङ्क्रमण देखिएका पाँच देशको सूची –

भारत – १,१५,२६९

ब्राजिल – ८२,८६९

संयुक्त राज्य अमेरिका – ६२,२८३

टर्की – ४९,५८४

अर्जेन्टिना – २०,८७०

प्रतिक्रिया दिनुहोस्