दिल्लीमा एक्लै गाडी चलाउँदा पनि मास्क अनिवार्य
<p>काठमाडौं। भारतको दिल्ली उच्च न्यायालयले एक्लै गाडी चलाउँदा पनि अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आदेश दिएको छ।<br />
भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि दिल्ली न्यायालयले यस्तो आदेश दिएको हो। <br />
दिल्ली न्यायलयले मास्कले एक ‘सुरक्षा कवच’ ले झैं काम गर्ने र कोरोना भाइरस फैलन रोक्ने समेत बताएको छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्