के हो कोरोना भ्याक्सिन, यसले के गर्छ? <p>काठमाडौं। कुनै पनि भ्याक्सिनले मानिसको शरीरको विरामी, भाइरस या संक्रमणविरुद्ध लड्न तयार पार्छ। यसले शरीरको इम्युन सिस्टम अर्थात् प्रतिरक्षा प्रणालीलाई संक्रमण पहिचान गर्न प्रेरित गर्छ। र, एन्टिबबडी बनाएर बाहिरी हमलाविरुद्ध लड्न हाम्रो शरीरलाई मद्दत गर्छ।<br /> भ्याक्सिन लगाएपछि नकारात्मक असर कमलाई मात्रै पर्छ। भ्याक्सिन लगाएको केही समयपछि मानिसमा रोगविरुद्ध लड्न सहज बन्छ। भ्याक्सिन कुनै पनि रोगको उपचार भने होइन, यसले रोग लाग्नबाट जोगाउँछ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्