आज देशभर सक्रीय सङ्क्रमित २,४५४ जना
<p>काठमाडौँ। नेपालमा आज देशभर सक्रीय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ५४ पुगेको छ। केही दिनयता सक्रीय सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा छ।</p>
<p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोरोनाभाइरससम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालका सक्रीय सङ्क्रमित आइसोलेसनमा उपचाररत छन्। हाल नेपालमा ७७ जना क्वारेन्टिनमा रहेका छन्। </p>
<p>नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ०.८८ प्रतिशत उपचाररत रहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्