काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने योजना नरहेको बताएका छन्। 

आज नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “कोरोना भाइरसको संक्रमण बढ्दै गए मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ तर अहिले नै लकडाउन गर्दैनौं, लकडाउन गर्ने योजना छैन।” 

सचेतना नअपनाउँदा कोभिडले उग्र रूप लियो भने त्यतिबेला मुलुक ठप्प पार्नुपर्ने अवस्था आउने प्रधानमन्त्रीको भनाइ थियो। 

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने योजना नरहेको बताएका छन्। 

आज नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “कोरोना भाइरसको संक्रमण बढ्दै गए मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ तर अहिले नै लकडाउन गर्दैनौं, लकडाउन गर्ने योजना छैन।” 

सचेतना नअपनाउँदा कोभिडले उग्र रूप लियो भने त्यतिबेला मुलुक ठप्प पार्नुपर्ने अवस्था आउने प्रधानमन्त्रीको भनाइ थियो। 

"> लकडाउन गर्ने योजना छैन : प्रधानमन्त्री ओली: Dekhapadhi
लकडाउन गर्ने योजना छैन : प्रधानमन्त्री ओली <p style="text-align: justify;">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने योजना नरहेको बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">आज नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, &ldquo;कोरोना भाइरसको संक्रमण बढ्दै गए मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ तर अहिले नै लकडाउन गर्दैनौं, लकडाउन गर्ने योजना छैन।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">सचेतना नअपनाउँदा कोभिडले उग्र रूप लियो भने त्यतिबेला मुलुक ठप्प पार्नुपर्ने अवस्था आउने प्रधानमन्त्रीको भनाइ थियो।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्