काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा बढ्दो वायु प्रदूषणप्रति चिन्ता व्यक्त गरेकी छन्।
आज राष्ट्रपति भण्डारीले ट्वीट गर्दै प्रदूषण न्यूनीकरणका लागि पहल गर्न जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरेकी हुन्। जलवायु परिवर्तनका कारण हिउँदै वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धूँवाधूलोबाट देशमा प्रदूषण बढेको भन्दै न्यूनीकरण गर्न आग्रह गरिन्।
" />

">
वायु प्रदूषण बढेकोमा राष्ट्रपतिको चिन्ता, न्यूनीकरण गर्न आग्रह: Dekhapadhi
वायु प्रदूषण बढेकोमा राष्ट्रपतिको चिन्ता, न्यूनीकरण गर्न आग्रह
<p style="text-align: justify;">काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा बढ्दो वायु प्रदूषणप्रति चिन्ता व्यक्त गरेकी छन्। </p>
<p style="text-align: justify;">आज राष्ट्रपति भण्डारीले ट्वीट गर्दै प्रदूषण न्यूनीकरणका लागि पहल गर्न जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरेकी हुन्। जलवायु परिवर्तनका कारण हिउँदै वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धूँवाधूलोबाट देशमा प्रदूषण बढेको भन्दै न्यूनीकरण गर्न आग्रह गरिन्। </p>