काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारका क्रममा वा कुनै पनि स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवामा चित्त नबुझेको खण्डमा गुनासो सुन्ने व्यवस्था मिलाएको छ। 

मन्त्रालयले कुनै पनि स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा सर्वसाधारणलाई कुनै समस्या भए वा सेवाप्रदायकबाट कुनै त्रुटी भएमा ११३३ मा कल गरेर गुनासो टिपाउन आग्रह गरेको छ। 

दोषी पाइएमा कारवाही गरिने मन्त्रालयले जनाएको छ। 

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारका क्रममा वा कुनै पनि स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवामा चित्त नबुझेको खण्डमा गुनासो सुन्ने व्यवस्था मिलाएको छ। 

मन्त्रालयले कुनै पनि स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा सर्वसाधारणलाई कुनै समस्या भए वा सेवाप्रदायकबाट कुनै त्रुटी भएमा ११३३ मा कल गरेर गुनासो टिपाउन आग्रह गरेको छ। 

दोषी पाइएमा कारवाही गरिने मन्त्रालयले जनाएको छ। 

"> उपचारमा चित्त बुझेन? अब ११३३ मा कल गर्नुहोस्!: Dekhapadhi
उपचारमा चित्त बुझेन? अब ११३३ मा कल गर्नुहोस्! <p style="text-align: justify;">काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारका क्रममा वा कुनै पनि स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवामा चित्त नबुझेको खण्डमा गुनासो सुन्ने व्यवस्था मिलाएको छ।&nbsp;</p> <p style="text-align: justify;">मन्त्रालयले कुनै पनि स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा सर्वसाधारणलाई कुनै समस्या भए वा सेवाप्रदायकबाट कुनै त्रुटी भएमा ११३३ मा कल गरेर गुनासो टिपाउन आग्रह गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">दोषी पाइएमा कारवाही गरिने मन्त्रालयले जनाएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्