ब्राजिलमा मात्रै कोरोना संक्रमणबाट २४ घन्टामा ४१ सयभन्दा बढीको मृत्यु <p>काठमाडौं। विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण ब्राजिलमा मात्रै पछिल्लो २४ घन्टामा चार हजार १९० जनाको मृत्यु भएको छ ।&nbsp;</p> <p>सो अवधिमा ८९ हजार ३ सय जना नयाँ संक्रमित थपिएका छन् । कोरोनाबाट ब्राजिलमा हालसम्म ३ लाख ४५ हजार २८७ जनाको मृत्यु भइसकेको छ । ब्राजिलमा पछिल्ला दिनमा कोरोनाबाट मृत्यु हुनेको संख्या अत्यधिक रहेको छ ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्