सचिन तेन्दुलकर अस्पतालबाट डिस्चार्ज
<p>काठमाडौं। कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन्। </p>
<p>अस्पतालबाट डिस्चार्ज भएपनि सचिन घरमै आईशेसनमा बस्ने छन्। कोरोना संक्रमणका कारण तेन्दुलकर गत अप्रिल २मा अस्पताल भर्ना भएका थिए। </p>
<p>तेन्दुलकरले पछिल्लो एकवर्षदेखि थकाईरहित काम गरेको भन्दै स्वास्थ्यकर्मीहरुको तारिफ र आफ्नो राम्रो हेरविचार गरेकोमा आभार व्यक्त गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्