शैक्षिक संस्थाहरूले पठनपाठन बन्द गर्नुपर्छ : जागेश्वर गौतम
<p>काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना संक्रमण बढेकाले शैक्षिक संस्थाहरूले पठनपाठन बन्द गर्नु आग्रह गरेका छन्।</p>
<p>स्थिति बिग्रिनु अगाडि नै पढाइ बन्द गर्नुपर्ने गौतमको भनाइ छ।</p>
<p>देखापढीसँग कुरा गर्दै उनले पढाउने नाममा शैक्षिक संस्थाहरूले कोरोना भाइरसको संक्रमण फैलाउन नहुने बताए।<br />
तर दुई मिटरको दूरी राखेर २५ जनासम्म विद्यार्थी पढाउन सकिने अवस्था भए भने पढाउन दिइने बताए।</p>
प्रतिक्रिया दिनुहोस्