काठमाडौँ। नेपालमा गत २४ घण्टामा २८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअनुसार नेपालमा आज ४,०७१ नमुनाको कोरोनाभाइरसका लागि पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा हालसम्म २३ लाख ६ हजार २४४ वटा नमुना परीक्षण भएको छ।

यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ। आज कूल परीक्षणमध्ये जम्मा ७.०७ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा २८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअनुसार नेपालमा आज ४,०७१ नमुनाको कोरोनाभाइरसका लागि पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा हालसम्म २३ लाख ६ हजार २४४ वटा नमुना परीक्षण भएको छ।

यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ। आज कूल परीक्षणमध्ये जम्मा ७.०७ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

"> आज थप २८८ मा देखियो कोरोना सङ्क्रमण: Dekhapadhi देशभरका प्रयोगशालामा आज ४,०७१ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको छ।
  • यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ।
  • ">
    आज थप २८८ मा देखियो कोरोना सङ्क्रमण <p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा २८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअनुसार नेपालमा आज ४,०७१ नमुनाको कोरोनाभाइरसका लागि पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा हालसम्म २३ लाख ६ हजार २४४ वटा नमुना परीक्षण भएको छ।</p> <p style="text-align: justify;">यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ। आज कूल परीक्षणमध्ये जम्मा ७.०७ प्रतिशतमा सङ्क्रमण देखिएको हो।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्