काठमाडौँ। नेपालमा आज देशभर सक्रीय सङ्क्रमितको सङ्ख्या २,६१५ पुगेको छ। केही दिनयता सक्रीय सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोरोनाभाइरससम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालका सक्रीय सङ्क्रमित आइसोलेसनमा उपचाररत छन्। हाल नेपालमा ८४ जना क्वारेन्टिनमा रहेका छन्। 

नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ०.९४ प्रतिशत उपचाररत रहेका छन्। 

" /> काठमाडौँ। नेपालमा आज देशभर सक्रीय सङ्क्रमितको सङ्ख्या २,६१५ पुगेको छ। केही दिनयता सक्रीय सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोरोनाभाइरससम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालका सक्रीय सङ्क्रमित आइसोलेसनमा उपचाररत छन्। हाल नेपालमा ८४ जना क्वारेन्टिनमा रहेका छन्। 

नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ०.९४ प्रतिशत उपचाररत रहेका छन्। 

"> आज देशभर सक्रीय सङ्क्रमित २,६१५ जना: Dekhapadhi हाल नेपालमा ८४ जना क्वारेन्टिनमा रहेका छन्। 
  • नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ०.९४ प्रतिशत उपचाररत रहेका छन्। 
  • ">
    आज देशभर सक्रीय सङ्क्रमित २,६१५ जना <p style="text-align: justify;">काठमाडौँ। नेपालमा आज देशभर सक्रीय सङ्क्रमितको सङ्ख्या २,६१५ पुगेको छ। केही दिनयता सक्रीय सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोरोनाभाइरससम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणअनुसार नेपालका सक्रीय सङ्क्रमित आइसोलेसनमा उपचाररत छन्। हाल नेपालमा ८४ जना क्वारेन्टिनमा रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ०.९४ प्रतिशत उपचाररत रहेका छन्।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्