ब्राजिलमा कोरोनबाट एकै दिन ४२ सयको मृत्यु
<p>काठमाडौं। ब्राजिलमा कोभिड–१९ को संक्रमणबाट एकै दिन चार हजार २०० जनाको मृत्यु भएको छ। ब्राजिल सरकारका अनुसार योसँगै अहिलेसम्म कोरोनाबाट मर्नेको संख्या तीन लाख ४५ हजार २५ पुगेको छ।<br />
यही सातामा मात्रै दोस्रोपटक एकै दिन चार हजारभन्दा बढीको मृत्यू भएको त्याँहाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। ब्राजिलमा जनवरीदेखि कोरोना भाइरसविरुद्धको खोप सुरु गरिएको छ।<br />
</p>
प्रतिक्रिया दिनुहोस्