भारतमा एकै दिन एक लाख ३२ हजार संक्रमित <p>काठमाडौं। भारतमा पछिल्लो २४ घन्टामा एक लाख ३२ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। कोभिड&ndash;१९ को दोस्रो भेरियन्ट सुरु भएसँगै संक्रमितको संख्या फेरी बढ्न थालेको हो।<br /> भारतमा पछिल्ला केही दिनयता दैनिक एक लाखसम्म संक्रमित भेटिने गरेका छन्। तर, हिजो भने यो बढेर एक लाख ३२ हजार पुगेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्