काठमाडौं। बीआर चोपडाको महाभारतमा इन्द्र देवको भूमिमा देखिएको अभिनेता सतीश कौलको निधन भएको छ। ७४ वर्षीय कौलको कोरोना संक्रमणबाट निधन भएको हो। 

पाँच दिनदेखि लुधियानामा रहेका उनलाई रुघाखोकी लागेको थियो। उनी अस्पताल जान चाहेनन् तर स्वास्थ्य अवस्था गम्भीर बनेपछि तीन दिनअगाडि अस्पताल लगिएको थियो।

तीन सयभन्दा बढी पञ्जाबी तथा हिन्दी चलचित्रमा अभिनय गरिसकेका उनी अन्तिम क्षणमा वृद्धाश्रममा बस्न चाहन्थे। 

" /> काठमाडौं। बीआर चोपडाको महाभारतमा इन्द्र देवको भूमिमा देखिएको अभिनेता सतीश कौलको निधन भएको छ। ७४ वर्षीय कौलको कोरोना संक्रमणबाट निधन भएको हो। 

पाँच दिनदेखि लुधियानामा रहेका उनलाई रुघाखोकी लागेको थियो। उनी अस्पताल जान चाहेनन् तर स्वास्थ्य अवस्था गम्भीर बनेपछि तीन दिनअगाडि अस्पताल लगिएको थियो।

तीन सयभन्दा बढी पञ्जाबी तथा हिन्दी चलचित्रमा अभिनय गरिसकेका उनी अन्तिम क्षणमा वृद्धाश्रममा बस्न चाहन्थे। 

"> महाभारतका इन्द्र देवको कोरोना संक्रमणबाट ७४ वर्षको उमेरमा निधन: Dekhapadhi
महाभारतका इन्द्र देवको कोरोना संक्रमणबाट ७४ वर्षको उमेरमा निधन <p style="text-align: justify;">काठमाडौं। बीआर चोपडाको महाभारतमा इन्द्र देवको भूमिमा देखिएको अभिनेता सतीश कौलको निधन भएको छ। ७४ वर्षीय कौलको कोरोना संक्रमणबाट निधन भएको हो।&nbsp;</p> <p style="text-align: justify;">पाँच दिनदेखि लुधियानामा रहेका उनलाई रुघाखोकी लागेको थियो। उनी अस्पताल जान चाहेनन् तर स्वास्थ्य अवस्था गम्भीर बनेपछि तीन दिनअगाडि अस्पताल लगिएको थियो।</p> <p style="text-align: justify;">तीन सयभन्दा बढी पञ्जाबी तथा हिन्दी चलचित्रमा अभिनय गरिसकेका उनी अन्तिम क्षणमा वृद्धाश्रममा बस्न चाहन्थे।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्