नयाँ प्रकारको कोरोनाबाट बालबालिकालाई उच्च जोखिम
<p>काठमाडौं। नयाँ प्रकारको कोरोना भाइरस यूके भेरियन्टबाट बालबालिकालाई उच्च जोखिम देखिएको छ।</p>
<p>यसअघिको चीनबाट फैलिएको भाइरसबाट एक वर्षमा जम्मा ६ प्रतिशत बालबालिका संक्रमित बनेका थिए।</p>
<p>तर, भेरियन्टबाट एक सातामै दैनिक १५ प्रतिशतसम्म संक्रमण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्