भारतबाट फर्कने नेपालीबाट संक्रमण फैलिने उच्च जोखिम
<p>काठमाडौं। भारतबाट नेपाल फर्कने नेपालीबाट नेपालमा संक्रमण फैलिने जोखिम बढेको छ। भारतबाट फर्कने क्रममा संक्रमित हुने र नेपाल आएपछि अरुमा फैलिने सम्भावना बढेको हो।</p>
<p>सिमानामा हेल्थ डेस्क राखेर परीक्षण गर्दा नेपाल फर्कनेहरुमा संक्रमण भेटिँदै आएको छ। शनिबार मात्रै थप तीन जना नेपालीमा संक्रमण पाइएको छ।</p>
<p>एनिजोन पद्धतिबाट परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्