भारतमा एकै दिन एक लाख ४५ हजार संक्रमित <p>काठमाडौं। छिमेकी मुलुक भारतमा एकै दिन एक लाख ४५ हजार जना संक्रमित भेटिएका छन्। कोरोना महामारी सुरु भएयताकै भारतमा एकै दिन यतिधेरै संक्रमित फेला परेको पहिलोपटक हो।</p> <p>भारत सरकारका अनुसार यही अवधिमा ७९४ जनाको कोभिड&ndash;१९ भेरियन्टबाट मुत्यू भएको छ।&nbsp;</p> <p>यस्तै, अहिले भारतमा १० लाख ४६ हजारभन्दा बढी सक्रिय संक्रमित रहेको बताइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्