भारतमा ८५ दिनमा दिइयो १० करोडलाई कोरोना खोप <p>काठमाडौं। भारतमा ८५ दिनभित्र १० करोड जनालाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ।&nbsp;</p> <p>अमेरिका र चीनमा भन्दा पनि तीव्र गतिमा भारतमा कोरोना खोप लगाउने क्रम अघि बढेको दाबी भारतको केन्द्र सरकारले गरेको छ।&nbsp;</p> <p>भारत सरकारका अनुसार अमेरिकामा ८९ दिनमा र चीनमा १०२ दिनमा मात्र १० करोड जनालाई कोरोना खोप दिइएको थियो।&nbsp;</p> <p>भारतले यस वर्षको जुलाई अगावै २५ करोड जनतालाई कोरोना खोप दिने दाबी गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्