विश्वका कूल कोरोना संक्रमितको ११ प्रतिशत दक्षिण एसियाका ७ देशमा <p>काठमाडौं। विश्वका कूल कोरोना संक्रमितको ११ प्रतिशत संख्या दक्षिण एसियाका सात देशमा रहेका छन्। कोरोनाका कारण मृत्यु हुनेमध्ये ६ प्रतिशत यो क्षेत्रमा रहेका छन्।&nbsp;</p> <p>दक्षिण एसियाको नेपाल, भारत, पाकिस्तान, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्समा विश्वको कूल कोरोना संक्रमितमध्ये ११ प्रतिशत रहेका हुन्।&nbsp;</p> <p>शनिबारसम्म यी सात देशमा कोरोना संक्रमितको संख्या एक करोड ५० लाख नाघेको छ। योमध्ये संक्रमितको सबैभन्दा ठूलो संख्या भारतमा रहेको छ। भारतमा कूल कोरोना संक्रमितको संख्या १ करोड ३३ लाख ५८ हजार ८०५ रहेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्