काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म नेपालमा १८ लाख ४१ हजार १२४ जनालाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइएको जनाएको छ। उक्त सङ्ख्या हिजोसम्म खोप लगाएकाहरूको हो।
हालसम्म नेपालले भारत र चीनबाट गरी ३२ लाख ४८ हजार डोज कोरोना खोप ल्याएको छ।
नेपालले भारतबाट २४ लाख ४८ हजार र चीनबाट ८ लाख डोज खोप प्राप्त गरेको हो। भारतबाट ल्याएकोमध्ये १० लाख डोज खोप नेपालले खरिद गरेको हो।
" />

">
नेपालभित्र करिब साढे १८ लाखले लगाए कोरोनाविरुद्ध खोपको पहिलो डोज: Dekhapadhi
नेपालभित्र करिब साढे १८ लाखले लगाए कोरोनाविरुद्ध खोपको पहिलो डोज
<p style="text-align: justify;">काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म नेपालमा १८ लाख ४१ हजार १२४ जनालाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइएको जनाएको छ। उक्त सङ्ख्या हिजोसम्म खोप लगाएकाहरूको हो। </p>
<p style="text-align: justify;">हालसम्म नेपालले भारत र चीनबाट गरी ३२ लाख ४८ हजार डोज कोरोना खोप ल्याएको छ। </p>
<p style="text-align: justify;">नेपालले भारतबाट २४ लाख ४८ हजार र चीनबाट ८ लाख डोज खोप प्राप्त गरेको हो। भारतबाट ल्याएकोमध्ये १० लाख डोज खोप नेपालले खरिद गरेको हो।</p>