जुकालाई रगत चुसाउँदा रोग निको हुन्छ ? <p>काठमाडौं। उच्च पहाडी इलाकाको ओसिलो क्षेत्रमा पाइने जुकाले टोक्दा विभिन्न प्रकारको रोग निको हुने पाइएको छ। जुकाले टोक्दा शरीरको काम नलाग्ने रगत चुस्छ।</p> <p>जसका कारण कपाल झर्ने, युरिक एसिड, डन्डीफोर, पुराना दाद, पायल्स लगायतको रोग निको हुने गरेको हो। सोही कारण राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा जुकालाई टोकायर उक्त प्रकारका रोग निको पारिन्छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्