आर्सेनिक भएको पानी पिउँदा कस्तो लक्षण देखिन्छ?
–    छालाको रंग गाढा कालो हुँदै जान्छ।
–    छालामा सेता थोप्लाहरू देखिन्छ।
–    हत्केला र पैतालाको भित्रपट्टि गिर्खाहरू भेटिन्छन्।
–    फोक्सो, मूत्रथैली, कलेजो र मिर्गौलामा दीर्घकालीन असर पर्न जान्छ।
–    क्यान्सर हुने कारक तत्वहरूमध्ये आर्सेनिक पनि एक हो।
–    झाडापखाला, टाइफाइडजस्ता रोगहरू लाग्न सक्छ।
–    मानिसको मृत्यु नै हुनेसम्मको जोखिम रहन्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्