करेला खाऔं, रोग भगाऔं
काठमाडौं। करेला तीतो भए पनि यसमा अथाह औषधीय गुण हुन्छ। करेलाबाट भिटामिन ‘ए’, ‘बी’ र ‘सी’ प्राप्त गर्न सकिन्छ। साथै, क्याराटिन, बिटाक्याराटिन, लुटिन, आइरन, जिंक, पोटासियम, म्याग्नेसियम र म्यागनिजजस्ता फ्लावोन्वाइड पाइन्छ।
करेला सेवनबाट हुने फाइदाहरू ः
–    करेलाको रसले पत्थरीको समस्या हटाउँछ।
–    कलेजोलाई बलियो बनाउँछ।
–    पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ।
–    रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
–    मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्