चिनियाँ भ्याक्सिन कमजोर! <p>काठमाडौं। चीनका रोग नियन्त्रण शीर्ष अधिकारी गाओ फूले आफ्नो देशमा बनेको कोरोनाविरुद्धको भ्याक्सिनको प्रभाव कमजोर रहेको स्वीकारेका छन्। उनले पत्रकार सम्मेलनमा अन्य खोपहरुसँग मिलाएर चिनियाँ भ्याक्सिन मानिसमा प्रयोग गर्नेबारे विचार गरिरहेको बताए। पछि उनले आफ्नो भनाइलाई गलत बुझिएको स्पष्टीकरणसमेत दिए।<br /> अन्य मुलुकमा गरिएको परीक्षणले चिनियाँ भ्याक्सिन ५० प्रतिशतमात्रै प्रभावकारी पाइएको छ। चीनमा बनेको भ्याक्सिन इन्डानेसिया, टर्की, पाराग्वे, ब्राजिललगायतका देशमा पठाइएको छ। चीनमा १० करोडले लगाएका छन्।(बीबीसी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्